Featured Posts

<< >>
architecture

वास्तुकलाको विकासक्रम

भवन निर्माण एवं शिल्प विज्ञानलाई वास्तुकला भनिन्छ । वास्तुकलाको शुरुवात मानव सभ्यताको विकाससंगै भएको हो । प्राचिन समयमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँ भौतारिंदै, सिकार गर्दै आफ्नो जीवन निर्वाह गर्दथे । फलस्वरुप उनीहरुले विभिन्न प्राकृतिक समस्याहरुको सामना गर्नुपर्थ्यो । Read more

buddha

The Significance of the Buddha Day Celebration (Buddha Jayanti)

The significance of the Buddha Day Celebration is to commemorate the three great important events of the Buddha’s life: His birth, His Enlightenment, and Passing Away. Read more

planet

पृथ्वी जस्तै ग्रहको खोज

अमेरिकी अन्तरिक्ष एजेन्सि नासाले एउटा महत्वपूर्ण खोज गरेको छ । हालसालै नासाका वैज्ञानिकहरुले पृथ्वीसंग मिल्दो जुल्दो एउटा ग्रह पत्ता लगाएका छन् । Read more

chandeshwori-temple

बनेपाकी देवी चण्डेश्वरी

बनेपाकी आराध्यदेवी चण्डेश्वरी हुन् । यी देवीलाई मानिसहरुले कुमारी भनेर पनि पुज्ने गर्दछन् । हुन पनि चण्डेश्वरीको मन्दिरअगाडि दुईवटा शिलास्तम्भ खडा गरी त्यसमाथि धातुनिर्मित दुईवटा मयुरको स्थापना गरिएको हुनाले पनि यी देवी कुमारी नै हुन् भन्ने कुरा स्पष्ट रुपले झल्कन्छ । Read more

3d-dinasaur

3D Animation

When I saw Movie called Jurassic Park, I was amazed seeing Dinosaurs and lots of unseen huge animals I had ever. Since then I had a question that where do they live, how did they were exist till now? Read more

health

स्वास्थ्यको लागि हाम्रो दायित्व

स्वस्थ रहनु भनेको शारीरिक रोगहरुबाट मुक्त रहनु मात्र नभएर सामाजिक, संवेगात्मक र मानसिक रुपमा पनि स्वस्थ हुनु हो । तसर्थ मानिसको सर्वाङ्गिन विकासको लागि स्वस्थ रहनु अत्यन्त जूरी हुन्छ । स्वस्थ रहनको लागि मानिसको भित्री वातावरण र बाहिरी वातावरण दुवै स्वस्थ र सन्तुलित रहनु अपरिहार्य हुन्छ । Read more

stock-bull

शेयरमा लगानी

लगानी गर्नुको मुख्य उद्देश्य नाफा कमाउनु हो । हामी सबै चाहन्छौं हाम्रो लगानी सही ठाउँमा होस् र भविष्यमा लगानीबाट प्राप्त हुने प्रतिफल निरन्तर बढ्दै जाओस् । तसर्थ लगानी गर्नु पूर्व लगानी गर्न सकिने सम्भावित क्षेत्रहरुको पहिचान/अध्ययन गरी ती क्षेत्रहरुमा भएका जोखिम तथा प्रतिफलको विश्लेषण गर्दा दीर्घकालीन रुपमा नाफा÷प्रतिफल हासिल गर्न सकिन्छ । लगानीका विभिन्न क्षेत्रहरुमध्ये शेयरमा लगानी पनि एउटा उपयुक्त क्षेत्र हो । Read more

बनेपाको चण्डेश्वरी जात्रामा रथ तान्दै

featured-005

ईहि (बेल विवाह)

featured-004

चारदोबाटोस्थित राजा त्रिभुवनको शालिक

featured-003